"पारसमणि प्रधान" का संशोधनहरू बिचको अन्तर

→‎जीवनी: पारसमणीको जन्म १९५५ सालमा भएको थियो ।
पारसमणीको जन्म १९५५ सालमा भएको हो ।
पङ्क्ति १:
'''पारसमणि प्रधान''' (वि.सं. १९९५१९५५ - वि.सं. २०४२) [[नेपाली भाषा]]का एक प्रसिद्ध साहित्यकार हुन् ।
==जीवनी==
प्रधानको जन्म वि.सं. १९५५ साल माघ महिनामा [[कालिम्पोङ]]मा भएको थियो। उनको साहित्यिक नाम पारसमणि प्रधान हो भने चिनिने नाम प्रशमान प्रधान पनि थियो। ओखलढुङ्गाबाट बाजेकै पालामा [[दार्जीलिङ्ग|दार्जीलिङ]] पुगी उनी त्यहीँ बस्ने गरेका थिए। बी.ए.सम्म पढेका प्रधानले लामो समय शिक्षण पेशा अपनाए ।