"खानीखोला" का संशोधनहरू बिचको अन्तर

सा गा.वि.स
पङ्क्ति ९५:
 
{{stub}}
खानिखोला पहाडी प्रदेशमा पर्ने सुर्खेत जिल्लाको गा.वि.स हो। जुन सुर्खेत जिल्लाकै अग्लो स्थान भोटेचुली अवस्थित रहेको छ। जुन स्थान बाट पुरै सुर्खेत जिल्ला देखिन्नछ।देखिन्नछ; यो मनोरम क्षेत्र पनि हो।
जुन क्षेत्र बाट सिस्ने हिमाल देखिन्छ । खानिखोला गा.वि.स लाई सिम्ता क्षेत्रकोक्षेत्र कोआठ गा.वि.स.मध्ये एक गा.वि.स रुपमा मानिन्छ। जुन क्षेत्रलाई सिङगारु नाचको मोलिक स्थान भनिन्छ।
खानिखोला गा.वि.सको बिच क्षेत्र बाट खोला बग्दछ जुन लाई खानिखोला भनिन्छ।
"https://ne.wikipedia.org/wiki/खानीखोला" बाट अनुप्रेषित