"हिन्दु पञ्चाङ्ग" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई)
पङ्क्ति ८९:
मकर संक्रान्तिका दिन सूर्य उत्तरायण हुन्छ जबकि सूर्य धनुदेखि मकर राशिमा प्रवेश गर्दछ। सूर्य गर्क राशिमा प्रवेश गर्दछ तब सूर्य दक्षिणायन हुन्छ। दक्षिणायन व्रतहरूको र उपवासको समय हुन्छ जबकि चन्द्रमास अनुसार अषाढ वा श्रावण मास चलिरहेको हुन्छ। व्रतदेखि रोग र शोक मिट्दछन्।दक्षिणायनमा विवाह र उपनयन आदि संस्कार वर्जित छ,जब कि मङ्गसिर मासमा यी सब गर्न सकिन्छ यदि सूर्य वृश्चिक राशिमा हो।अनि उत्तरायण सौर मासहरूमा मीन मास मै विवाह वर्जित हो।
 
सौरमासका नाम : मेष, वृषभ, मिथुन, गर्ककर्क, सिंह, कन्या, तुला, वृश्‍चिक, धनु, कुंभ, मकर, मीन।
 
== चन्द्रमास ==