"वैवाहिक बलात्कार" का संशोधनहरू बिचको अन्तर

व्याकरण ठीक बनाइयो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति १:
{{महिला विरुद्धका हिंसाहरू}}
'''वैवाहिक बलात्कार''' वैवाहिक जीवन पछि महिलामाथि हुने घरेलु तथा यौन हिंसा हो । संसार भरिसंसारभरि नै यो अमान्य रहेकोछ; महिलामाथि हुने अत्याचारसँग सम्बन्धित वैवाहिक बलात्कार बिसौँ शताब्दीको मध्यान्हतिरमध्यतिर प्रकाशमा आएको हो । अझै पनि कतिपय देशहरुमादेशहरूमा भने यस बारेयसबारे नियमहरू बनिसकेका छैनन् ।
 
महिलालाई यौन चाहना नहुने, हरबखत महिलाले पुरुषको यौन चाहनालाई पूरा गर्नुपर्ने र यौन मामिलामा श्रीमतीले श्रीमानको आज्ञा मान्नैपर्ने विश्वभरीकोविश्वभर परिचलनप्रचलन रहेकोछ । यस धारणालाई पश्चिापश्चिमा मुलुकहरुमा सन् १९६० र ७०को७० को दशकमा नारीको शारीरिक अधिकार नारीमा नै हुने चेनता अभिवृद्धि गरिए । पुर्वीयपूर्वीय युरोप र स्क्यानडिनिभियामास्क्यानडिनिभियन देशहरूमा सन् १९७० भन्दा पहिले नै वैवाहिक बलात्कार बारे कानून बनिसकेको थियो । अर्ध-विकसितअर्धविकसित मुलुकहरुको यसतर्फ सन् १९९० र सन् २००० तिर ध्यान गयोगएको पाईन्छ
 
==सन्दर्भ सामग्रीहरू==