"चितवन जिल्ला" का संशोधनहरू बिचको अन्तर

सानो सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २२:
 
[[चित्र:चितवन.jpg|200px|thumb|left|चितवन जिल्ला]]
'''चितवन जिल्ला''' [[नेपाल]]को [[मध्यमाञ्चल विकास क्षेत्र|मध्यमाञ्चल]] विकास क्षेत्रमा [[नारायणी अञ्चल]]को पश्चिमी भागमा अवस्थित एक जिल्ला हो । यो जिल्लाको धेरैजसो भूभाग चितवन उपत्यकामा रहेको छ भने यसको उत्तरी भागमा [[महाभारत पर्वत श्रृङ्खला]] छ। [[भरतपुर (नारायणी)उपमहानगरपालिका|भरतपुर]], नेपालको एक ठूलो बजार र चितवनको सदरमुकाम हो। भरतपुर नेपालको मध्य पश्चिम क्षेत्रको व्यापारिक नगर हो। यस क्षेत्रमा ठूला-ठूला व्यापारिक तथा सेवा संस्थाहरू छन्। भरतपुर मध्यक्षेत्रमा बसोवास गर्ने नेपाली जनताको लागि उच्च शिक्षा, व्यापार र यातायातको केन्द्र बिन्दु मानिन्छ। नारायणघाट, [[नारायणी नदी]]को किनारमा बसेको चितवनको अर्को ठूलो बजार हो। चितवन जिल्लाको क्षेत्रफल २२३८.३९ वर्ग किलोमिटर रहेको छ। उक्त क्षेत्रफलमध्ये ९०८.७९ वर्ग किलोमिटर [[चितवन राष्ट्रिय निकुञ्ज]]ले ढाकेको क्षेत्रफल वाहेक बाँकी क्षेत्रफल १३२९.६० वर्ग किलोमिटरलाई ??? गाउँ विकास समिति र सात नगरपालिका [[भरतपुर उप महानगरपालिका]], [[रत्ननगर नगरपालिका]], [[खैरहनी नगरपालिका]], [[चित्रवन नगरपालिका]], [[माडी नगरपालिका]], र [[नारायणी नगरपालिका]] , कालिका नगरपालिका ,राप्ती नगरपालिका मा विभाजन गरिएको छ।
 
== उत्पत्ति ==
"https://ne.wikipedia.org/wiki/चितवन_जिल्ला" बाट अनुप्रेषित