"चुरोट" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|Cigars}}
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{ध्यान दिनुहोस}}
[[File:Zwei zigaretten.jpg|thumb|250px|right|चुरोट]]
एउटा पातलो कागज भित्र सुकेको [[सुर्ती]]को पातलाई धुलो बनाएर कागजमा बेरे पछि चुरोट तयार हुन्छ। चुरोट एक प्रकारको धुम्रपानको साधन हो। सुर्तीमा [[निकोटीन]]को प्रयोगले गर्दा मान्छेलाई चुरोटको बानी लाग्छ। यस्को बानी लागिसकेपछि बानी छुटाउनु धेरै मुश्किल हुन्छ यद्यपि मान्छेलाई थाह हुन्छ कि यस्को प्रभाव नराम्रो हुन्छ र स्वाद पनि मिठो हुन्न। धुम्रपानले गर्दा अरूपनि धेरै नराम्रो कुराहरू हुन्छ जुन स्वास्थ्यको लागि हानिकारक हुन्छन। विश्वका धेरै मुलुकहरूमा नियम लागु छ कि कुन उमेरका मानिषले धुम्रपान गर्न सक्छन र कुन ठाँउमा गर्न पाँउछन। धुम्रपानले गर्दा [[फोक्सो]]को क्यान्सर हुन सक्छ, मुटुरोग र अन्य प्रकारका रोगहरू पनि लाग्न सक्छ तर यस्ता पनि टेक्निकल इलेक्ट्रनिक चुरोटहरू उपलब्ध छन जसमा निकोटीन हुँदैन अथवा धेरै कम मात्रामा हुन्छ।
"https://ne.wikipedia.org/wiki/चुरोट" बाट अनुप्रेषित