"हाइपोथर्मिया" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १४:
}}
 
हाइपोथर्मिया भन्नाले शरीरको भित्री तापक्रम ३५ डिग्री सेन्टिग्रेड (९५ डिग्री फरेन्हाइट) भन्दा कम भएको अवस्थालाई बुझिन्छ। यसको लक्षण तापक्रम अनुसार फरक-फरक हुन सक्छ। मन्द खालको हाइपोथर्मियामा जीउ काम्ने तथा दिमाग सुस्त भएर अलमल्ल पर्ने हुन्छ। मध्यम खालको हाइपोथर्मियामा कम्पन बन्द हुन्छ र दिमाग सुस्तता बढेर जान्छ। कडा खालको हाइपोथर्मिया भएपछि बिरामीले बेहोसीमा लगाइरहेको कपडा खोल्न पनि सक्छ र मुटुको धड्कन बन्द हुने खतरा बढेर जान्छ।<ref name=NEJM2012>{{cite journal|last1=Brown|first1=DJ|last2=Brugger|first2=H|last3=Boyd|first3=J|last4=Paal|first4=P|title=Accidental hypothermia.|journal=The New England Journal of Medicine|date=Nov 15, 2012|volume=367|issue=20|pages=1930–8|pmid=23150960|doi=10.1056/NEJMra1114208}}</ref>
 
<ref name=NEJM2012>{{cite journal|last1=Brown|first1=DJ|last2=Brugger|first2=H|last3=Boyd|first3=J|last4=Paal|first4=P|title=Accidental hypothermia.|journal=The New England Journal of Medicine|date=Nov 15, 2012|volume=367|issue=20|pages=1930–8|pmid=23150960|doi=10.1056/NEJMra1114208}}</ref>
 
==सन्दर्भ सामग्रीहरू ==
"https://ne.wikipedia.org/wiki/हाइपोथर्मिया" बाट अनुप्रेषित