"तीज" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २९:
 
'''तीज''' [[हिन्दू धर्म|हिन्दू]] नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो। यो चाड भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ। नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् ।
यो पर्व मुख्य रूपले [[नेपाल]]भर मनाईन्छ भने [[भारत]]का कुनै कुनै प्रान्तमा मनाइन्छ। भनिन्छ आद्य शक्ति भगवान[[शिव|शिवकी]] अर्धाङ्गीनी हिमालय पुत्री [[पार्वती]]ले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो वत्र राखेकि थिईन् त्यो दिन यहि हरितालिका तिजको दिन थियो त्यसै दिन आजसम्महिन्दु नारीहरूले यो पर्व मनाउदै आएका छन् । [[File:Tij Photo by Mahalaxmi silwal.JPG|thumb|गायिका निसा सुनुवारसुनर तीजको अवसरमा नाच्दै]]
 
==दरखाने दिन==
"https://ne.wikipedia.org/wiki/तीज" बाट अनुप्रेषित