"व्यवसाय" का संशोधनहरू बिचको अन्तर

शब्द थपियो ।
पङ्क्ति ५८:
 
===मानवीय उदेश्यहरु===
मानवीय स्रोत नभई व्यवसाय संचालन हुन सक्दैन । मानव स्रोतलाई आधिक्तम उपयोग गर्दै व्यवसायीक लक्षयहरु प्राप्त गर्न व्यवसायले निम्न मानवीय उदेश्यहरु पुरा गर्नु पर्दछ ।
#कर्मचारी कल्याणका कार्यक्रमहरु संचालन
कर्मचारीहरुलाई समय मै तलब भुक्तानी गर्नु पर्दछ । उनीहरुलाई सम्मान जनक असल व्यवहार गर्दै अतिरिक्त सुविधाहरु जस्तै:- यातायात, आवास, शिक्षा र खेलकुदको समुचित व्यवस्था गर्नु पर्दछ । कनटिन, खानेपानी, सौचालयको पनि राम्रो व्यवस्था हुनु पर्दछ । कर्मचारीहरुलाई समय अनुसार पदोनती र तलब सुबिधामा निरन्तर बृद्धि गर्दै जानु पर्दछ ।
#उत्प्रेरणा
उत्प्रेरित कर्मचारीहरु भएमा मात्र संगठनका लक्षयहरु प्रभावकारी रुपमा प्राप्त हुन्छ । उतकृष्ट काम गर्ने कर्मचारीहरुलाई विभिन्न किसिमका पदकहरु नगद पुरस्कार, प्रमाण पत्र र पदोनतीको व्यवस्था गरी कर्मचारीमा उत्प्रेरणा जगाउन सकिन्छ । रुचि भएको काममा चुनौतिपुर्ण कामको जिम्मा दिएर पनि उत्प्रेरणा जगाउन सकिन्छ ।
"https://ne.wikipedia.org/wiki/व्यवसाय" बाट अनुप्रेषित