"व्यवसाय" का संशोधनहरू बिचको अन्तर

शब्द शुद्धि गरियो ।
पङ्क्ति ३५:
निरन्तर रुपमा गुणस्तरिय बस्तु तथा सेवा प्रदान गर्दै ग्राहकहरुको सन्तुष्टिमा अभिवृद्धि गरी बजार विस्तार गर्ने व्यवसायको प्रमुख उदेश्य हुन्छ ।
===सामाजिक उदेश्य===
व्यवसाय समाजमा स्थापना भैइभई संचालित हुन्छ । त्यसैले व्यवसायले समाजलाई पनि योगदान दिनु पर्दछ । व्यवसायका केही मह्त्त्वपुर्ण समाजिक उदेश्य निम्न छन ।
# गुणस्तरिय वस्तु तथा सेवाहरु उचित मुल्यमा उपल्बध
प्रयाप्त मात्रामा गुणस्तरिय वस्तु तथा सेवा उचित मुल्यमा उपल्बध गराउनु व्यवसायको प्रमुख समाजिक उदेश्य हो ।
पङ्क्ति ४५:
व्यवसाय समाजमा स्थापना हुने हुदाँ यसले वातावरणमा प्रदुसण बनाउछ । जस्तै:-धुलो, धुवा, विभिन्न किसिमका रसायनिक पदार्थहरु वातावरणमा फैलिएर मनविय स्वस्थ्यमा असर पर्दछ । त्यसैले व्यवसाय संचालन गर्दा वातावरणीय समस्याहरु प्रति सजक भएर वातावरणीय शुरक्षाका लागि नियन्त्रका कदमहरु अपनाउनु पर्दछ ।
# जीवन स्तरमा सुधार गर्नु
व्यवसायले विभिन्न किसिमका समाजिक क्रियाकलापहरुमा योगदान दिदै आफु कर्यरत समुदायका मानिसको जीवन स्तरमा सुधार ल्याउन सहयोग गर्नु पर्दछ ।
 
===राष्ट्रिय उदेश्य===
व्यवसाय राष्ट्रको अभिन्न अंग हो । त्यसैले व्यवसायले आफ्ना क्रियाकलापहरु संचालन गर्दा राष्ट्रिय हितलाई पनि ख्याल गर्नु पर्दछ । व्यवसायका राष्ट्रिय उदेश्यहरु निम्न छन ।
"https://ne.wikipedia.org/wiki/व्यवसाय" बाट अनुप्रेषित