"माघ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''माघ''' हिन्दू महिनाहरुको १२ महिनाहरु मध्यको एक [[महिना]] हो। सौर्यमासका अनुशार मकर सक्रांति देखी कुम्भ सक्रांती सम्मको अवधी माघ महिना हुन्छ भने चन्द्रमासका अनुसार माघ कृष्ण प्रतिपदा देखी माघी पूर्णिमा सम्मको अवधी माघ महिना हो। तर शाक्य पंचाङ्गमा भने मकर सक्रांतिको 5 दिन पछाडी देखि लिएर कुम्भ सक्रांतीको ५ दिन पछाडी सम्मको अवधी माघ महिना हो। नेपालमा सौर्यमास शुत्रलाई अपनाईन्छ। सरदर अंग्रजी महिनाको १४ जनवरी देखी १३ फरवरी सम्म माघ महिनाको अवधि हो।
==हेरौँ==
{{महिनाहरु}}{{ऋतुहरु}}
{{stub}}
[[category:महिनाहरु]]
"https://ne.wikipedia.org/wiki/माघ" बाट अनुप्रेषित