"कात्तिक" का संशोधनहरू बिचको अन्तर

सा नयाँ पृष्ठ: कार्तिक महिना हिन्दू महिनाहरुको 12 महिनाहरु मध्य एक महिना महिना ...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
कार्तिक महिना हिन्दू महिनाहरुको 12 महिनाहरु मध्य एक महिना महिना हो। सौर्यमास प्रणाली अनुशार कार्तिक महिना तुला सक्रांतीको दिन देखी सुरु हुन्छ। चन्द्रमासका अनुशार कार्तिक महिना कोजाग्रत पूर्णिमाको भोलिपल्टबाट सुरु हुन्छ। तर शाक्य पंचांगका अनुशार भने कार्तिक महिना तुला सक्रांतीको 5 दिन पछि सुरु हुन्छ। नेपालमा सौर्यमासलाई नै व्यवहारमा ल्याईएको छ। यो महिना [[शरदऋतु]]को दोश्रो महिना हो। अंग्रजी महिनाको अक्टुबर को आधा महिना र नोवेम्बर को आधा महिना कार्तिक महिना भित्र पर्छ।
==हेर्नुहोस्==
{{महिनाहरु}}
"https://ne.wikipedia.org/wiki/कात्तिक" बाट अनुप्रेषित