"हिमोफोलिया" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
 
==परिचय==
*हिमोफोलिया के हो ?
हिमोफोलिया रगतमा जम्ने प्रक्रियामा त्रुटी भएको बंशानुगत बिकृति हो | हाम्रो शरीरले घाउचोट लागेमा समयमा रगत जमेर घाउ ठिक हुन् मद्त गर्ने तत्व हुन्छ | हाम्रो दैनिक क्रियाकलाप गर्दा सामान्य चोटपटक लागेमा आन्तरिक रक्तस्राव हुन् नदिई निलडाम हुनबाट बचाउछ | सामान्य रुपमा रगत जम्ने प्रक्रिया रगतमा रहेका बिभिन्न तत्वहरुको आपसी अन्तरक्रियाबाट सम्पन्न हुन्छ | यसमध्ये केहीलाई क्लोटिङ फ्याक्टर भनिन्छ |
कुनै एउटा मात्र क्लोटिङ फ्याक्टर पर्याप्त मात्रामा छैन भने रक्तस्राव धेरै बेरसम्म हुनसक्छ | हिमोफोलियायुक्त व्यक्तिमा सामान्यभन्दा कम मात्रामा क्लोटिङ फ्याक्टर हुन्छ | फ्याक्टर VIII को कमिको कारण हिमोफोलिया 'ए' हुन्छ | यो बढी बक्तिमा देखा पर्दछ | फ्याक्टर IX को कमीले कारण हुने हिमोफोलियालाई हिमोफोलिया 'बि' भानिन्छ | एउटा हिमोफोलियायुक्त व्यक्तिको रक्तास्राव सामान्य व्यक्तिको भन्दा बढी हुने होइन तर रक्तस्राव बढी समय सम्म जारी रहन्छ |
 
==हिमोफोलिया कसलाई हुन्छ==
हिमोफोलिया प्रायः पुरुषमा देखा पर्दछ र सबै जनसाङख्यिक समूहमा हुन सक्छ |
"https://ne.wikipedia.org/wiki/हिमोफोलिया" बाट अनुप्रेषित