"नेपाल टेलिभिजन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १२:
}}
 
'''नेपाल टेलिभिजन''' [[नेपाल सरकार]]को पूर्ण स्वामित्वमा रहेको नेपालको सबैभन्दा ठूलो [[टेलिभिजन]] प्रसारण संस्था हो। इ.सं. १९९५मा१९९५ मा एक आयोजनाको रूपमा स्थापना भएको यस संस्थाले हाल दुई वटा च्यानलहरू टेरेस्टियल तथा [[भू-उपग्रह]] ट्रान्समिसन मार्फत प्रसारण गर्दै आएको छ। नेपाल [[टेलिभिजन]]का च्यानलहरू नेपाल लगायत [[एसिया|एसिया]] महादेशका धेरै देशहरूबाट हेर्न सकिन्छ। हाल यसले समाचार मूलक कार्यक्रम तथा मनोरञ्जनात्मक कार्यक्रमका साथै शैक्षिक, स्वास्थ्य तथा अन्य साँस्कृतिक कार्यक्रमहरू प्रसारण गर्ने गर्दछ।
 
== इतिहास तथा विकास क्रम ==