"विकिपिडिया वार्ता:के तपाईलाई थाहा छ?" का संशोधनहरू बिचको अन्तर

→‎भगडी: नयाँ खण्ड
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
== के तपाँईलाई थाह छ? ==
'''के तपाँईलाई थाह छ?''' एउटा सामान्य ज्ञान पृष्ठ हो जुन मुख्य पृष्ठमा राखिने छ। यसमा हरेक महिनाको अन्त तिर प्रयोगकर्ताहरू द्वारा सुझाएका सामान्य ज्ञान राखिने छ। यदि तपाँई पनि केही सामान्य ज्ञान राख्न चाहनु हुँदैछ भने। [[के तपाँईलाई थाह छ/सुझाव|सुझाव]] पृष्ठमा राख्नुहोस । तपाँईको सुझावलाई महिनाको अन्त तिर "के तपाँईलाई थाह छ" पृष्ठमा राखेर मुख्य पृष्ठसंग जोड़िने छ। {{unsigned|Nepaboy}}
 
 
== पुष्टी गर्न सकिने तथ्यहरू मात्रै राख्ने कि?==
धेरै रमाइला बुँदाहरू छन्, तर कति सहि होइनन जस्ता पनि छन. राम्रो श्रोत बाट ठहर गरेर मात्रै सङ्गालोमा राख्न सकिन्छ कि? जस्तै, तलका बुँदाहरू संभवत गलत छन:
 
... मर्ने बेलामा गीत गाउने चरा राजहाँस हो । - ''हुनसक्छ, तर 'गीत'?''
... उँटको दुध जम्दैन वा फाट्दैन । - ''सानैदेखि मैले पनि सुनेको, तर उँटको दुधबाट बनेको दही बजारमा पाइन्छ''
... सबैभन्दा अल्छी चरा ढुकुर हो । - '''अल्छी' भन्दा पनि बिशेष असामान्य के गर्छ ढुकुरले राख्नु उपयुक्त होला''
 
अरु पनि सुधार गर्न सकिने कुराहरू होलान।
-[[User:BikashDai|बिकास]] ([[User talk:BikashDai|कुरा गर्ने]]) १५:२०, २२ डिसेम्बर २०१५ (युटिसी(UTC))
 
 
== केही समस्या ==
परियोजना पृष्ठ "के तपाईलाई थाहा छ?"मा फर्कनुहोस्।