"विकिपिडिया:के तपाईलाई थाहा छ?" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
'एडम्स ब्रीज' वा 'राम सेतु' सच्याइयो
पङ्क्ति ३३:
{{के तपाईंलाई थाहा छ frame|[[सिंगापुर]] ६४ वटा द्विपहरू मिलेको बनेको राष्ट्र हो र यो राष्ट्रको कुल क्षेत्रफल ७१६.१ वर्ग किलोमिटर छ ।}}
{{के तपाईंलाई थाहा छ frame|[[हवाई|हवाइयन]] वर्णमालामा जम्मा १२ वटा मात्र अक्षर छन ।}}
{{के तपाईंलाई थाहा छ frame|[[भारत]] र [[श्रीलंका]] बीच समुद्रमा चुनढुङ्गाले बनेको ३०४८ किमीकि मि लामो पूललाई 'एडम्स ब्रीज' वा 'राम सेतु' भन्छन ।}}
{{के तपाईंलाई थाहा छ frame|[[मैथली भाषा]] विश्वमा बढि बोलिने भाषा मध्य २६ औं स्थानमा छ ।}}
{{के तपाईंलाई थाहा छ frame|[[उँट]]को दुध जम्दैन वा फाट्दैन ।}}