"चैत" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''चैत्र (चैत)''' १२ महिनाहरु अन्तर्गत पर्ने एक [[महिना]] हो। प्राचिण ज्योतिषी तथ्यको चन्द्रमास अनुसार यो महिनाको सुरुवात फाल्गुन पूर्णिमाको भोलि पल्ट बाट मानिन्छ भने सौर्यमास अनुशार यो महिनाको सुरुवात मिन सक्रांतीको दिनबाट भएको मानिन्छ। शाक्य संवत्सरका अनुशार यो महिनाको सुरुवात मिन सक्रांतीको पाँच दिन पछाडी हुन्छ। साधारणतया यो महिनालाई सौर्यमासको नितिलाई नै व्यवहारमा ल्याएको पाईन्छ। यो महिना बसंत[[बसंतऋतु]]को ऋतुमापहिलो पर्छ।महिना हो। अंग्रजी महिनाको आधा मार्च र आधा अप्रेल गरी चैतको महिना पुरा हुन्छ।
==हेर्नुहोस्==
{{महिनाहरु}}
"https://ne.wikipedia.org/wiki/चैत" बाट अनुप्रेषित