"आउँ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Infobox symptom
| Name = आउँ
| Image =
| Caption =
| Field = [[Infectious disease (medical specialty)|Infectious disease]]
| DiseasesDB =
| ICD10 = {{ICD10|A|09|0|a|00}}, {{ICD10|A|03|9|a|00}}, {{ICD10|A|06|0|a|00}}, {{ICD10|A|07|9|a|00}}
| ICD9 = {{ICD9|004}}, {{ICD9|007.9}}, {{ICD9|009.0}}
| ICDO =
| OMIM =
| MedlinePlus =
| eMedicineSubj =
| eMedicineTopic =
| MeshID = D004403
}}
'''आउँ''', '''मासी''' वा '''रगतमासी''' भन्नाले आन्द्रा सुन्निएर रगतसहितको पातलो दिसा लागेको अवस्थालाई बुझिन्छ। यसका साथै ज्वरो आउने, पेट दुख्ने तथा दिसा गर्ने बेलामा पूरै दिसा ननिस्किएको जस्तो महशुस हुने (रेक्टल टेनेस्मस) जस्ता लक्षणहरू देखा पर्छन्। यो रोग ब्याक्टेरिया, भाइरस, परजीवी कीराहरू वा प्रोटोजोआ आदिका कारणले हुने विभिन्न किसिमका सङ्क्रमणका कारणले हुने गर्दछ। यो एक प्रकारको ग्यास्ट्रोएन्टेराइटिस रोग हो। आन्द्रामा (विशेष गरी ठूलो आन्द्राको कोलोनमा) सङ्क्रमण भइ सुन्निएर हुने समस्याले गर्दा आउँ लाग्ने गर्दछ।
 
"https://ne.wikipedia.org/wiki/आउँ" बाट अनुप्रेषित