"विकिपिडिया:प्रशासक तथा प्रबन्धकहरूबीचको छलफल" का संशोधनहरू बिचको अन्तर

सा CSD
पङ्क्ति १९४:
==मेटाउनु पर्ने पृष्ठहरू==
नमस्ते, प्रसासक तथा प्रबन्धक ज्यू
हाल नेपाली विकिपीडियामा [[:श्रेणी:मेटाउनु पर्ने पृष्ठहरू|मेटाउनु पर्ने पृष्ठहरू]]को सङ्ख्या ९२५ रहेको र पृष्ठ निर्माणकर्ताहरूले सो नामाङ्कनमाथि हालसम्म (२० दिनभन्दा बढी) पनि प्रतिक्रिया नआएकोनदिएको हुँदा सो मेटाउन प्रस्तावित पृष्ठलाई शिघ्र मेट्न मेरो सहमति छ । कृपया आ-आफ्नो मत राख्नुहोला ।--[[Image:Star_प्रमुख.png|30px]][[User:बिप्लब आनन्द|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:बिप्लब आनन्द|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ११:१८, २१ डिसेम्बर २०१५ (युटिसी(UTC))
::''२८ डिसेम्बर २०१५ ११:१८ युटिसी मा यो वार्ता सकिनेछ ।''