"भदौ" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: भाद्र (भदौ) महिना 12 महिनाहरु मध्यको एक महिना हो। प्राचिन ज्योतिष ...
 
Thanks
पङ्क्ति १:
भाद्र (भदौ) महिना 12 महिनाहरु मध्यको एक महिना हो। प्राचिन ज्योतिष शास्त्रको चंद्रमास प्रणाली अनुशार भाद्र महिना श्रावण पूर्णिमाको भोलिपल्ट देखी सुरु हुन्छ भने सौर्यमासका अनुशार सिँह सक्रांतिको दिन देखि भदौ महिनाको सुरुवात मानिएको छ। तर शाक्य पंचांगमा भने भाद्र महिना सिँह सक्रांतीको 5 दिन पछाडी सुरु हुन्छ। प्राय: सौर्यमास शुत्रलाई नै अपनाइएको देखिएको छ। भाद्र महिना [[बर्षाऋतु]]को दोश्रो महिना हो। अंग्रजी महिनाको आधा अगस्तको महिना र आधा सितम्बरको महिना भदौ महिना भित्र पछ्।पर्छ।
==हेर्नुहोस्==
{{महिनाहरु}}
"https://ne.wikipedia.org/wiki/भदौ" बाट अनुप्रेषित