"दमक नगरपालिका" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७९:
 
==जनसंख्या==
नेपालको सन् २०११को जनगणना अनुसार दमक नगरपालिकाको जनसंख्या ७५,१०२ थियो। यस मध्ये पुरुष ३५,४३८ र महिला ३९,६६४ छन् । यस नगरपालिकामा १८,१०४ वटा घरहरू छन् ।<ref name="नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)">{{cite news|title=नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)|url=http://cbs.gov.np/wp-content/uploads/2014/04/04Jhapa_WardLevel.pdf|accessdate=नोभेम्बर २०१२|agency=नेपाल सरकार|publisher=[[राष्ट्रिय योजना आयोग]]|date=नोभेम्बर २०१२|ref=केन्द्रीय तथ्याङ्क विभाग}}</ref> ब्राम्हण, क्षेत्री, धिमाल, नेवार, राई, लिम्बु, मगर, सतार, राजवंशी, कुमाल, दमाई, सार्की, तामाङ्ग, गुरुङ्ग, थारू, मुस्लिम, भुजेल, विश्वकर्मा, सुनुवार, मुसहर, माझी आदि जातजातिको वसोवास भएको नगरपालिकामा हिन्दु, बौद्ध, मुस्लिम, इसाई, किरांत र अन्य धर्मावलम्बीले दशैं, तिहार, गाईजात्रा, होली, छठ, ल्होसार, ढंगढंगे, कालीपूजा, बुद्धजयन्ती, इद, बकरीद, क्रिसमस आदि चाडपर्व मनाउने गर्छन् । नगरपालिकाद्वारा २०६० सालमा प्रकाशित तथ्याङ्कअनुसार दमक क्षेत्रमा ७६ दशमलव ९३ प्रतिशत साक्षर रहेको, ७५ प्रतिशत कृषि, ७ प्रतिशत व्यापारव्यवसायमाव्यापार व्यवसायमा, ५ प्रतिशत जागीरमा, ७ प्रतिशत ज्याला मजदुरीमा र ६ प्रतिशत अन्य व्यवसायमा आश्रीत छन् ।
 
== नामकरण ==