"व्यवसाय" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४०:
# रोजगारीहरुको अवसरहरुको सृजना
व्यवसायले स्थानिय व्यक्तिहरुलाई रोजकारका अवसरहरु प्रदान गरी समाजमा रहेको बेरोजगारी समस्यालाई कम गर्नु पर्दछ ।
# अनुचित व्यापार नगर्नु
व्यवसायले कानुनी रुपमा आफ्ना क्रियाकलापहरु संचालन गरी नाफा कमाउनु पर्दछ । गैर कानुनी कुरा जस्तै:-काले बजारी, झुट्टा विज्ञापहरु, मिसावट गर्नु हुदैन । त्यसैले उचित व्यापार गर्नु व्यवसायको प्रमुख [[सामाजिक]] उदेश्य हो ।
# वातावरणको संरक्षण
व्यवसाय समाजमा स्थापना हुने हुदाँ यसले वातावरणमा प्रदुसण बनाउछ । जस्तै:-धुलो, धुवा, विभिन्न किसिमका रसायनिक पदार्थहरु वातावरणमा फैलिएर मनविय स्वस्थ्यमा असर पर्दछ । त्यसैले व्यवसाय संचालन गर्दा वातावरणीय समस्याहरु प्रति सजक भएर वातावरणीय शुरक्षाका लागि नियन्त्रका कदमहरु अपनाउनु पर्दछ ।
"https://ne.wikipedia.org/wiki/व्यवसाय" बाट अनुप्रेषित