"व्यवसाय" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
लिङ्क थपियो । |
लिङ्क थपियो । |
||
पङ्क्ति १:
==व्यवसायको अर्थ र परिभाषा==
सामान्य अर्थमा व्यवसाय भन्नाले आय आर्जन गर्नको लागि [[मानिस]]द्वारा गरिने आर्थिक क्रियाकलापलाई जनाउछ । हामीले
व्यवसायको साबदिक अर्थले व्यस्त भैरहने अवस्थालाई जनाउछ ।(State of being busy) तर पनि सबै किसिमको व्यस्ततालाई व्यवसाय भन्न मिल्दैन । व्यवसाय हुनको लागि लगानी गरेर जोखिम बहन गरी नाफा कमाउने उदेश्यबाट व्यस्त रहेको हुनुपर्छ ।
|