"व्यवसाय" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २९:
व्यवसायले गुणस्तरिय वस्तु तथा सेवा उचित मुल्यमा उपलब्ध गराई ग्राहकको सृजना गर्न सक्नु पर्दछ । भने भएका ग्राहकहरुलाई पनि सन्तुष्टिका मात्रा बृद्धि कायम राख्न सक्नु पर्दछ ।
# नवप्रवर्तन
नयाँ वस्तु सुरुवात, नयाँ उत्पादन र वितरण प्रणाली अनि नयाँ बजार र रणनितिको अविष्कार गर्नुलाई नवपवर्तन भनिन्छ । यसद्वारा उच्च गुणस्तरका वस्तुहरु र सेवाहरु थोरै मुल्यमा प्राप्त भैइ ग्राहकहरुको सन्तुष्टि सम्भव हुन्छ । अत: नवप्रवर्तन गर्नु व्यवसायको मुख्य आर्थिक उदेश्य हो ।
# उच्च उत्पादकत्व
थोरै स्रोत र सधनको उपयोग गरी धेरै उत्पादन गर्नु उत्पादकत्व हो । उच्च उत्पादकत्व कायम गर्नु पनि व्यवसायको प्रमुख आर्थिक उदेश्य हो ।
"https://ne.wikipedia.org/wiki/व्यवसाय" बाट अनुप्रेषित