"व्यवसाय" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २६:
#नाफा आर्जन गर्नु
पुजी लगानी र जोखिम बहन गरे बापत प्रतिफलको रुपमा प्राप्त हुने पुरस्कर नै नाफा हो । नाफा नै व्यवसायको प्रमुख उदेश्य हो । नाफाद्वारा नै व्यवसायको बचावट विकास स्थिरता र ख्याति सम्भव हुन्छ ।
#ग्राहकको सृजना
व्यवसायले गुण्स्तरिय वस्तु तथा सेवा उचित मुल्यमा उपलब्ध गराई ग्राहकको सृजना गर्न सक्नु पर्दछ । भने भएका ग्राहकहरुलाई पनि सन्तुष्टिका मात्रा बृद्धि कायम राख्न सक्नु पर्दछ ।
"https://ne.wikipedia.org/wiki/व्यवसाय" बाट अनुप्रेषित