"अष्टाङ्गयोग" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा देवराज पौडेल द्वारा अष्टाङ्ग याेग पृष्ठलाई अष्टाङ्गयोग मा सारियो: मात्रा |
साकुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन |
||
पङ्क्ति १:
{{अष्टाङ्गयोग}}
'''याेगस्य अष्टानाम् अङ्गानाम् समूह अष्टाङ्गयाेगः''' अर्थात् याेगका अाठ अङ्गकाे समूहलार्इ अष्टाङ्ग याेग भनिन्छ । [[यम]]<nowiki/>-[[नियम]]<nowiki/>-[[अासन]]<nowiki/>-[[प्रणायाम]]<nowiki/>-[[प्रत्याहार]]<nowiki/>-[[धारणा]]<nowiki/>-[[ध्यान]]<nowiki/>-[[समाधिः|समाध]]<nowiki/>- याेऽष्टाङ्गानि [[(पातञ्जलयाेगसूत्रम्)]] । यही सूत्रबाट नै राजयाेग नामक अध्यायकाे प्रारम्भ भएकाे देखिन्छ । <ref>याेगाचार्य,सिंह सी.बी. (सन् २००८ः १४), '''अष्टाङ्ग याेग कला''', देहली, भारत ः दिव्य संस्कृति प्रतिष्ठान</ref> पतञ्जलिद्वारा प्रतिपादन गरिएका याेगका यी अाठ अङ्गलार्इ उनैले दुर्इ भागमा विभक्त गरेका छन् -
Line ३६९ ⟶ ८:
अन्तरङ्ग भाग ः धारणा, ध्यान, समाधि अष्टाङ्ग याेगका अन्तरङ्ग पक्ष हुन् । यिनीहरू अात्मनिष्ठ हुन्छन्, त्यसैले अात्मचिन्तनद्वारा यिनीहरूकाे सिद्धि प्राप्त हुन्छ । उपर्युक्त सबैकाे खाेलुवा तल दिइएकाे छ ः
== यम ==
पातञ्जल याेगसूत्र अनुसार यम अन्तर्गत अहिंसा, सत्य, अस्तेय, ब्रह्मचर्य, अपरिग्रह पर्दछन् ।
|