"वैशाख" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: नेपाल को पहिलो महिना। बैशाखको १ गते नेपालमा धुमधामका साथ नया वर...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
नेपाल को पहिलो महिना। बैसाखको १ गते नेपालमा धुमधामका साथ नयाँ बर्ष मनाइन्छ। बैसाख महिना विक्रम संवतको पहिलो महिना हो। सौर्यमासका अनुशार बैसाखको सुरुवात मेष संक्रातीको दिनबाट हुन्छ भने चन्द्रमासका अनुशार चैत पूर्णिमाको भोलीपल्टबाट मानिन्छ। शाक्य संवत्सरका अनुशार बैसाख महिनाको सुरुवात मेष संक्रातीको 5 दिन पछाडीबाट हुन्छ। नेपालमा सौर्यमास पद्धतीलाई नै मानिन्छ। बैसाख महिना [[बसन्तऋतु]]को दोश्रो महिना हो। अंग्रजी महिनाको आधा अप्रैल र आधा मइ बैसाख महिनामा पर्छन्।
नेपाल को पहिलो महिना। बैशाखको १ गते नेपालमा धुमधामका साथ नया वर्श मनाइन्छ।
==हेर्नुहोस्==
{{महिनाहरु}}
{{stub}}
[[category:महिना]]
"https://ne.wikipedia.org/wiki/वैशाख" बाट अनुप्रेषित