"व्यवसाय" का संशोधनहरू बिचको अन्तर

व्यवसायको उदेश्यहरु
पङ्क्ति २१:
===उपभोक्ताको संतुष्टि===
व्यवसायको प्रमुख उदेश्य ग्राहकहरुको संतुष्टिद्वारा नाफा कमाउनु हो । उपभोक्ताहरु आफ्नो संतुष्टिका लागि बस्तु तथा सेवाको उपभोग गर्दछन । बस्तु तथा सेवाबाट जति उनीहरू सन्तुष्ट हुदै जान्छन, त्यति नै उनीहरूले उपभोग गर्दछन । त्यसैले व्यवसायको प्रमुख आधार नै उपभोक्ताको संतुष्टि हो ।
===व्यवसायको उदेश्यहरु===
व्यवसायका प्रमुख उदेश्यलाई निम्न अनुसार छ ।
===आर्थिक उदेश्यहरु===
#नाफा आर्जन गर्नु
"https://ne.wikipedia.org/wiki/व्यवसाय" बाट अनुप्रेषित