"व्यवसाय" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १६:
नाफा कमाउने उदेश्यले नै व्यवसाय गरिन्छ । कानुनी रुपमा कारोबारहरु संचालन गरि नाफा कमाउने व्यवसायको प्रमुख उदेश्य हुन्छ ।
 
===जोखिम र अनिश्चितअनिश्चितता===
व्यवसायमा जोखिम र अनिश्चितता हुन्छ । व्यवसायमा रहेको जोखिम र अनिश्चिततालाई धर्याता पुर्वक रणनीतिहरु मार्फत बहन गर्दै जानुपर्छ । व्यवसाय गर्दा धेरै जोखिम र धेरै प्रतिफलको सिद्धान्तलाई बिर्सनु हुदैन ।
 
===उपभोक्ताको संतुष्टि===
"https://ne.wikipedia.org/wiki/व्यवसाय" बाट अनुप्रेषित