"व्यवसाय" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १:
==व्यवसायको अर्थ र परिभाषा==
सामान्य अर्थमा व्यवसाय भन्नाले आय आर्जन गर्नको लागि मानिसद्वारा गरिने आर्थिक क्रियाकलापलाई जनाउछ । हामीले समाजमा स-साना पसलहरु देखि लिएर ठुल-ठुला कल कारखानाहरु संचालनमा आएको देख्न सक्छौँ । मानिसहरूले आफ्नो जीविकोपार्जन गर्नको निमित्त कुनैकुनै आर्थिक क्रियाकलापहरुमा संलग्न रहेको पाउछौँ । उनीहरूले पुजी लगानी गरि जोखिम बहन गरे बापत त्यसबाट नाफा कमाउने उदेश्य लिएका हुन्छ
हामीले समाजमा स-साना पसलहरु देखि लिएर ठुल-ठुला कल कारखानाहरु संचालनमा आएको देख्न सक्छौँ । मानिसहरूले आफ्नो जीविकोपार्जन गर्नको निमित्त कुनैकुनै आर्थिक क्रियाकलापहरुमा संलग्न रहेको पाउछौँ । उनीहरूले पुजी लगानी गरि जोखिम बहन गरे बापत त्यसबाट नाफा कमाउने उदेश्य लिएका हुन्छ ।
यसरी व्यवसाय भनेको मुनाफा कमाउने उदेश्यले मानिसद्वारा गरिने आर्थिक क्रियाकलाप हो ।
व्यवसायको साबदिक अर्थले व्यस्त भैरहने अवस्थालाई जनाउछ ।(State of being busy) तर पनि सबै किसिमको व्यस्ततालाई व्यवसाय भन्न मिल्दैन । व्यवसाय हुनको लागि लगानी गरेर जोखिम बहन गरी नाफा कमाउने उदेश्यबाट व्यस्त रहेको हुनुपर्छ ।
==व्यवसायका विशेषताहरु==
व्यवसायका विशेषताहरु निम्न छन ।
# आर्थिक क्रियाकलाप
व्यवसाय एक आर्थिक क्रियाकलाप हो । जसलाई व्यक्ती वा व्यक्तिको समूहले समाज र मालिकको हितमा संचालन गर्दछन । व्यवसायले आय आर्जन संग सम्बन्ध राख्ने भएकालेे यसको नातिलाई मौद्रिक रूपमा मापन गरिन्छ ।
# वस्तु तथा सेवाको कारोबार
# कारोबारमा नियमितता र निरन्तरता
# नाफा उनमुख
# जोखिम र अनिश्चित
# उपभोक्ताले संतुष्टि
"https://ne.wikipedia.org/wiki/व्यवसाय" बाट अनुप्रेषित