"व्यवसाय" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: ==व्यवसायको अर्थ र परिभाषा== सामान्य अर्थमा व्यवसाय भन्नाले आय...
 
पङ्क्ति ३:
हामीले समाजमा स-साना पसलहरु देखि लिएर ठुल-ठुला कल कारखानाहरु संचालनमा आएको देख्न सक्छौँ । मानिसहरूले आफ्नो जीविकोपार्जन गर्नको निमित्त कुनैकुनै आर्थिक क्रियाकलापहरुमा संलग्न रहेको पाउछौँ । उनीहरूले पुजी लगानी गरि जोखिम बहन गरे बापत त्यसबाट नाफा कमाउने उदेश्य लिएका हुन्छ ।
यसरी व्यवसाय भनेको मुनाफा कमाउने उदेश्यले मानिसद्वारा गरिने आर्थिक क्रियाकलाप हो ।
व्यवसायको साबदिक अर्थले व्यस्त भैरहने अवस्थालाई जनाउछ ।(State of being busy) तर पनि सबै किसिमको व्यस्ततालाई व्यवसाय भन्न मिल्दैन । व्यवसाय हुनको लागि लगानी गरेर जोखिम बहन गरी नाफा कमाउने उदेश्यबाट व्यस्त रहेको हुनुपर्छ ।
"https://ne.wikipedia.org/wiki/व्यवसाय" बाट अनुप्रेषित