"वर्णशङ्कर" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: '''वर्णशङ्कर''' वा '''ठिमाहा''' जनावर वा वनस्पति भन्नाले भिन्न नश्ल,...
 
सा Bot: Migrating 1 interwiki links, now provided by Wikidata on d:Q42621
पङ्क्ति १:
'''वर्णशङ्कर''' वा '''ठिमाहा''' जनावर वा वनस्पति भन्नाले भिन्न नश्ल, जाति, प्रजातिको संसर्गवाट उत्पादन भएको जीव भनेर परिभाषित गर्न सकिन्छ। वर्णशङ्करहरूमा साधारणतया उल्लेख्य मात्रामा आनुवंशिक विशिष्टता देखिने भएकोले उत्पादन प्रयोजनका जनावर वा वनस्पतिमा यिनीहरूको बाहुल्यता छ। वर्णशङ्करमा दुवै बाबुआमाका दुई अलग अनुवांशिक क्रोमोजोम आउने हुनाले सामान्य भन्दा फरक अवस्था देखिन्छ। दुई पशु प्रजाति वा वनस्पति प्रजाति बीच (जस्तै पाटे बाघ र साइबेरियन बाघ) देखि लिएर भिन्न जनावर जस्तै याक र पहाडी गाइ बीच, भेडा र बाख्राको बीच समेत वर्णशङ्कर हुनसक्छन। बालीनालीका पनि धेरै जातिहरु बीच वर्णशङ्कर हुन्छन्। {{ठुटो}}
[[File:Liger.jpg|thumb|हर्कुलिस् , अङ्ग्रेजीमा liger भनिने सिंह र बाघको वर्णशङ्कर]]
[[EN:Hybrid (biology)]]
"https://ne.wikipedia.org/wiki/वर्णशङ्कर" बाट अनुप्रेषित