"ज्ञानेन्द्र वीरविक्रम शाह" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २५:
{{POV}}
 
'''ज्ञानेन्द्र शाह''' नेपालको इतिहासमा दुई पटक राजा हुने पहिला व्यक्ति र नेपालका अन्तिम राजा पनि हुन्। २००७मा उनका हजुरबुवा त्रिभुवन र बुवा महेन्द्रले देश छाडेर भारत गएपछि राणा शासकहरूले उनलाई राजा बनाएका थिए। त्यसको पचास वर्ष पछि आफ्ना भतिजाछोरा युवराजाधिराज [[दीपेन्द्र वीरपारस विक्रम शाह|दीपेन्द्रशाह।पारस]]ले गरेको राजा वीरेन्द्रको वंश विनाश पछि उनी पुनः नेपालका राजा भएका हुन। '''दरवार हत्याकाण्ड'''मा राजा ज्ञानेन्द्रको परिवारका भने कसैलाई पनि केही नभए लगायतका कारणहरूले गर्दा दरवार हत्याकाण्डमा पनि उनैको हात रहेको केही मानिसहरूले आशंका ब्यक्त गरेका छन तर पनि स्वतन्त्र र वैज्ञानिक तथ्यबाट यसको पुष्टि हुन सकेको छैन।
 
[[महेन्द्र वीर विक्रम शाह|राजा महेन्द्र]]का छोरा ज्ञानेन्द्र राज परिवारको परम्परा अनुसार राजा हुने रोलक्रममा थिएनन्। २०५८ जेठ १९ गते नारायणहिटी दरवारभित्र भएको नरसंहारमा राजा [[शाह वंश|राजा बीरेन्द्र]] लगायत तत्कालीन राज परिवारका अधिकांश सदस्यको हत्या भएपछि [[शाह वंश|राजा बीरेन्द्र]]का भाई ज्ञानेन्द्र राजा भएका थिए।