१,१९६
edits
सृजना (कुरा गर्ने • योगदान) |
सृजना (कुरा गर्ने • योगदान) |
||
एक बच्चा निति गरेपछि सन १९९७ बाट २०१० सम्ममा प्रजनन दर २.८ बाट १.५ सम्म ओरालो लाग्यो।
==नकारात्मक पक्ष==
एक बच्चा नितिले चीनको महिला र पुरुषको अनुपातलाई अप्राकृतिक बनायो। सन्
२००० र २०१३को बिचमा यो अनुपात ११७:१०० हुन पुग्यो। यो असन्तुलित अनुपातले बिभिन्न समस्या निम्त्याउन थाले। चीन सरकारले एक बच्चा निति खारेज गर्न बाध्य भयो।
==सन्दर्भ सामग्री==
|
edits
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/516230" बाट अनुप्रेषित