"एक बच्चा नीति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १३:
==इतिहास==
माओत्सेतुडको शासनकालमा सन् १९४९ बाट १९८१ सम्म पुग्दा
कोरा जन्मदर र शिशु मृत्युदर घटेर क्रमस ३७ बाट २०्प्रति १००० र २२७ बाट ५३ प्रति १००० भएको थियो त्यस्तै सन् १९४८ मा ३५ भएकोऔषत आयु पनि बढेर १९७६ मा ६६ भएको थियो।त्यसबेला माओत्सेतुडले जनसङख्या बृद्धि देश स-सक्तिकरणको आधार हो भन्ने सिद्धान्त अपनाए र १९६० को दसक सम्म पनि सम्भब भए सम्म बच्चा जन्माउन प्रोत्साहन गरिको थियो।
१९४९ बाट १९७६ सम्म पुग्दा चीन ‍को जनसंख्या वृद्धि ५४० मिलियन बाट ९४० मिलियन पुग्यो। १९७० को सुरुबाट नै चीनी नागरिक लाई ढिलो विबाह गर्न र २ वटा मात्र सन्तान जन्माउन प्रोत्साहित गरियो।
 
 
 
 
 
 
 
 
"https://ne.wikipedia.org/wiki/एक_बच्चा_नीति" बाट अनुप्रेषित