"रेसम मार्ग" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-एशिया +एसिया)
विवरण थप्दै
पङ्क्ति १:
[[File:Silkroutes.jpg|right|thumb|250px|रेशम मार्गको जाल।सञ्जाल।]]
[[File:Transasia trade routes 1stC CE gr2.png|right|thumb|300px|प्रथमईस्वी शताब्दिमासम्वत्‌को पहिलो शताव्दीमा रेशम मार्गको स्थिति।मानचित्र।]]
'''रेशम मार्ग''' ब्यापार मार्गहरूको एउटा जाल थियो (मार्ग जसको प्रयोग ब्यापारीहरू गर्ने गर्थे) जुन एसियादेखि [[भू-मध्य सागर]] सम्म फैलियेको थियो। यसको प्रयोग द्वारा [[जनबादी गणतन्त्र चीन|चीन]]ले अन्य देश वा स्थान सँग ब्यापार गर्थ्यो। यस मार्गको नाम रेशम मार्ग राखियो किन भनें यस मार्गमा धेरैचैं रेशमको नै ब्यापार हुने गर्थ्यो। तेती बेला रेशम मात्र चीनमा नै बन्ने गरिन्थ्यो। चुँकि ब्यापारीहरू विभिन्न ठाँउहरूबाट आएका थिए, त्यसैले विभिन्न प्रकारका [[विचार]]हरू चीनमा आयो, र चीनको विचार अन्य ठाँउमा प्रसारित भयो। रेशम मार्गले चीनलाई एउटा ठूलो आर्थिक कमाई दियो। चीनीहरूले ब्यापार गर्ने केही वस्तुहरू थिए रेशम, [[चीनी माटो]]का सामानहरू, [[चामल]], र [[मसला]]हरू।
 
"https://ne.wikipedia.org/wiki/रेसम_मार्ग" बाट अनुप्रेषित