"एक बच्चा नीति" का संशोधनहरू बिचको अन्तर

सा नेपाली सङ्ख्या कायम गर्दै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''एक बच्चा नीति'''([[:en:One child policy|One child policy]])परिवार नियोजन को उपाय यो। यो चीन सरकारले आफ्नो देशको जनसङ्ख्या नियन्त्रण गर्न लागु गरेको बाध्यात्मक नीति हो।थियो। यसमा जनसंख्या नियन्त्रणका लागि हरेक बाबुआमालाई एकमात्र बच्चा जन्माउन सिमीत गरिन्छ। यो आधिकारिक रूपमा विवाहित शहरी जोडीमा मात्र लागू गरिएको छ जबकी धेरै ग्रामीण जोडी, जातीय अल्पसंख्यक आदिलाई एकभन्दा बढी सन्तान जन्माउन छूट छ।.<ref name="steps up">[http://news.bbc.co.uk/2/hi/asia-pacific/941511.stm BBC: China steps up "one-child policy".]</ref>
\
 
एक बच्चा नीति समितिका एक प्रवक्ता भन्छन् चीनको जनसंख्याको लगभग ३५.९% एक बच्चा नीतिको प्रतिवन्धमा पर्दछन्। <ref>[http://www2.chinadaily.com.cn/china/2007-07/11/content_5432238.htm अधिकांश मानिसका लागि बढी बच्चा पाउन छूट]</ref>
पङ्क्ति ७:
 
यो नीति १९७८मा शुरू भएको थियो र शुरूमा १९७९मा जन्मिने पहिलो बच्चा देखि लागू भयो।भयो।यो निति २०१५ मा औपचारिकरुपमा खारेज गरियो।
 
यो नीति १९७८मा शुरू भएको थियो र शुरूमा १९७९मा जन्मिने पहिलो बच्चा देखि लागू भयो।
 
==सन्दर्भ सामग्री==
"https://ne.wikipedia.org/wiki/एक_बच्चा_नीति" बाट अनुप्रेषित