"कब्जियत" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-बिशेष +विशेष)
पङ्क्ति २२:
एनिमा, कुन्जल, लधु तथा गरु शंखप्रक्षालन (आन्द्राको सफाइ), पेटकोमालिस, माटोको पेडुँपट्टि, कटिस्नान र गणेशक्रिया जस्ता प्राकृतिक उपचार विधि पनि कब्जियत भएकाहरूले अपनाउनु पर्ने हुन्छ।
==अपनाउनैपर्ने सावधानी==
१. राति चाँडै सुत्ने, बिहान ब्रह्मब्रम्ह मुर्हतमुहर्त (घाम झुल्किनु भन्दा ९६ मिनेटअगाडि देखि घाम झुल्किँदा सम्मको समय) भित्र उठिसक्ने। उठ्नेबित्तिकै १ लिटरजति मनतातो पानी पिउने बानीले कब्जियत नियन्त्रणमा सहयोग पुर्यािउँछ।
 
२. दैनिक ३० मिनेटको व्यायामलाई जीवनशैलीको अभिन्न अंग बनाऔँ। अंग व्यायाम, रिढ व्यायाम, शिथिलीकरण व्यायाम, प्रातःभ्रमण जस्ता क्रियाकलापले शरीर तथा पाचन प्रणालीलाई मजबुत राख्न सहयोग पुर्यााउँछ।
"https://ne.wikipedia.org/wiki/कब्जियत" बाट अनुप्रेषित