"ज्वरो" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|Fever}}
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
{{Orphan|date=जुन २०११}}
 
'''ज्वरो''' मानव शरीरको एक प्रतिकारात्मक आत्मरक्षक प्रक्रिया हो। ज्वरोमा मानव शरीरको ताप बढ्ने गर्दछ। मानव शरीरको ताप सञ्चालन एक प्रणालीद्वारा हुन्छ। सो प्रणालीद्वारा तापक्रम बढाउने निर्णय गरिएपछि ज्वरो आउने गर्दछ। सामान्यतया शरीरको तापक्रम ९८.६ डिग्री फरेनहाइट (३७ डिग्री सेल्सियस) भन्दा माथि भएको अवस्थालाई ज्वरो मानिन्छ । १०४ डिग्री फरेनहाइट (४० डिग्री सेल्सियस)भन्दा माथि शरीरको तापक्रम पुग्नु खतराजनक मानिन्छ ।
जवरो आउनु शरीरमा इन्फेक्सन्इन्फेक्सन भएको पहिचान हो। जस्तै भाइरस जस्ता शुछमशुक्ष्म किटाडुलेकिटाणुले गर्दा जवरोज्वरो आउछ।
==ज्वरोका प्रकार==
तापक्रमको भिन्नता अनुसार ज्वरोलाई यस प्रकार विभाजन गर्न सकिन्छ
*कन्टिन्युअस
"https://ne.wikipedia.org/wiki/ज्वरो" बाट अनुप्रेषित