"सुँगुरको मासु" का संशोधनहरू बिचको अन्तर

सुँगुरको मासु, अंग्रेजी विकिबाट नया पेज बनाइयो
 
सन्दर्भ सामाग्री , en:Pork
पङ्क्ति १:
[[चित्र:Schweinebauch-2.jpg|thumb|Pork belly cut, shows layers of muscle and fats]]
[[चित्र:Roast_Pig_1.JPG|thumb|Slow-roasting pig on a rotisserie]]
[[सुँगुर]] वा [[बङ्गुर]] (Sus domesticus) को मासुलाइ लागि फाक्सा पनि भनिन्छ। ई.पू. 5000 देखि नै सुँगुर पालन गरिएको प्रमाण भेटिएका छन्।<ref>[http://www.admin.ox.ac.uk/po/050311.shtml Pigs Force Rethink on Human History] University of Oxford Press Office. 11 March 2005.</ref> यो विश्वभर सबैभन्दा धेरै खपत हुने मासु हो। सुँगुर दुवै ताजा पकाएको र प्रक्रियागत तरिकाले प्रसोधन गरी खाइन्छ। बिशेष प्रशोधन प्रक्रिया, वा क्योरिङ (Curing) गरिएका उत्पादनहरु लामो समयसम्म बिग्रदैनन। हाम, धुवाँइएको मासु, लगायत बेकन र ससेज संरक्षित पोर्क को उदाहरण हुन्। 
 
सुँगुरको मासु पूर्व र दक्षिण पूर्व एशिया मा सबैभन्दा लोकप्रिय छ, र पश्चिमी संसारमा पनि धेरै खाइन्छ। अत्यधिक बोसो र नरम बनावटका लागि एशियाली व्याञ्जनहरू यसलाई धेरै महत्व दीइन्छ। यहूदी धर्म, इस्लाम को धर्म साथै केही मसीही संप्रदायले सुँगुरको मासु निषेध गर्छन; सुँगुरको मासुको बिक्री विशेष मुसलमान देशहरुमा संविधानमै व्यवस्था गरी अवैध छ भने एक मात्र यहूदी बहुमत भएको देश इस्राएलमा प्राय प्रतिबन्धित छ।
 
== सन्दर्भ सामाग्री ==
== References ==
{{Reflist|30em}}
[[en:Pork]]