"एलेक्जेन्डर ग्राहम बेल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १४:
 
== बहिराहरूसित खास लगाव ==
ग्राहम बेलले आफ्नो पूरा जीवन बहिरा मानिसहरूको लागि कार्य गर्नमा लागे भन्नुहुन्छ भने शायद त्याे गलत नहुनेछ।हुने छैन। उनको आमा त बहिराे थिइन नै, ग्राहम बेलकि पत्नी र उनका एक खास मित्र पनि सुन्नमा असमर्थ थिए। किन कि उनीहरूले शुरूबाट नैं यस्तो मानिसहरूको तकलीफलाई एकदम नजीकबाट महसूस गरेका थिए, यसैले तिनको जीवनको राम्रोपनको लागि र के गर्नु पर्दछ, यसलाई उनी राम्रो ढंगबाट सम्झिन सक्थिए। हुन सक्दछ कि शायद आफ्नो जीवनको यहि खास परिस्थितिहरूका कारणबाट ग्राहम बेल टेलीफोनका आविष्कारमा सफल हुन पाए।
 
== आविष्कारहरूका जनक ==