"केन्द्रीय बैङ्क" का संशोधनहरू बिचको अन्तर

कार्यहरु थपिएकाे
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[File:Rastrabank.JPG|thumb|350px|नेपालको केन्द्रिय बैंकको भवन]]
 
'''केन्द्रीय बैंक''' अथवा '''रिजर्भ बैंक''' अथवा '''मौद्रिक प्राधिकरण''' देशको सबैभन्दा ठूलो बैंक हुन्छ जसले निजी र सरकारी बैंकको निरीक्षण गर्दछ । केन्द्रीय बैंकले बनाएका नीति र दिशानिर्देश निजी तथा सरकारी बैंकले मान्नु पर्छ । देशमा कुने पनि राष्ट्रिय दर नीति केन्द्रीय बैंकले गर्छ । देशमा आवस्यकता अनुसार केन्द्रीय बैंकले मुद्रा छाप्छ । देशको अर्थव्यवस्था अनुसार निजी तथा सरकारी बैंकलाई दिने दिशा निर्देशहरू तयगर्ने काम केन्द्रीय बैंकको हुन्छ । यो बैंकको गभर्नरले नोटहरूमा हस्ताक्षर गर्छन् जसकारण त्यो नोट देशमा मान्य हुन्छ ।