"इस्ट इन्डिया कम्पनी" का संशोधनहरू बिचको अन्तर

सा बिप्लब आनन्द द्वारा ब्रिटिश इस्ट इण्डिया कम्पनी पृष्ठलाई ब्रिटिश इस्ट इन्डिया कम्पनी मा सा...
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६:
'''इस्ट इण्डिया कम्पनी''' (''इस्ट इण्डिया ट्रेडिंग कम्पनी'' र ''इङ्गलिश इस्ट इण्डिया कम्पनी'' पनि) [[संघको सन्धि]] (Treaty of Union) पछि ब्रिटिश इस्ट इण्डिया कम्पनी एक [[संयुक्त स्टक कम्पनी]] थियो। यस कम्पनीको स्थापना शुरुमा [[पूर्वी इन्डिज]]हरू (East Indies) सँग ब्यापार गर्न खोज्ने उद्देश्यले भयेको थियो, तर त्यो ब्यापार मुख्य रूपमा [[भारत]] र चीनसँग तोडियो।
पुरानो युरोपियन [[इस्ट इण्डिया कम्पनीहरू]]को नाममा धेरै समानता थियो।<br /> ब्रिटिश इस्ट इण्डिया कम्पनीको स्थापना डिसेम्बर {{1}}{{6}}{{0}}{{0}} इ॰मा भयेको थियो। यस कम्पनीलाई यदा कदा '''जौन''' कम्पनीको नाम बाट पनि जानिन्थ्यो। यस कम्पनीलाई ब्रिटेनको महारानी [[एलिजाबेथ {{1}}|एलिजाबेथ प्रथम]] बाट पूर्वी इन्डिजहरूसँग ब्यापार गर्ने अनुमति प्राप्त थियो।
 
{{Commonscat|British East India Company}}
==यो पनि हेर्नुहोस्==
* {{Commonscat-inline|British East India Company|ब्रिटिश इस्ट इन्डिया कम्पनी}}
* [[नालापानीको युद्ध]]
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
==बाह्य लिङ्कहरू==
 
 
 
 
[[श्रेणी:ब्रिटिश भारत]]