"विकिपिडिया:शीघ्र मेट्नुपर्ने आधार" का संशोधनहरू बिचको अन्तर

सा सामग्री थप
पङ्क्ति १८:
{{Anchor|सा१|g1|उल्लङ्घन}}
==== सा१. सर्वाधिकार उल्लङ्घन ====
{{Shortcut|वि:सा१}}
 
यो मापदण्ड त्यस्ता पृष्ठहरूमाथि लागू हुन्छ जुन पृष्ठ पूर्णतया सर्वाधिकार उल्लङ्घन गरिरहेको छ वा अर्थहीन र अस्पष्ट सामग्रीले भरिएको छ ।
 
पङ्क्ति २५:
{{Anchor|सा२|g2|परिक्षण}}
==== सा२.परिक्षण पृष्ठहरू ====
{{Shortcut|वि:सा२}}
 
यो नियम परिक्षण गर्नका लागि निर्माण गरिएको पृष्ठ वा अन्य विकिपीडिया कार्य प्रयोजन गर्न बनाइएको तर काम सकिसकेको वा काम नलाग्ने पृष्ठहरूमाथि लागू हुन्छ ।
 
पङ्क्ति ३३:
 
==== सा३. पूर्ण बर्बरता र धोखापूर्ण ====
{{Shortcut|वि:सा३}}
 
{{Further|विकिपीडिया:बर्बरता}}
 
पङ्क्ति ४१:
{{Anchor|सा४|g4|पुनर्निर्माण}}
==== सा४. छलफल गरेर मेटिसकिएको पृष्ठको पुनर्निर्माण ====
{{Shortcut|वि:सा४}}
 
समुदायद्वारा छलफल गरेर मेटिसकिएको आधारहीन पृष्ठ वा बिना आधार पुनर्निर्माण गरिएको पृष्ठहरूमाथि यो मापदण्ड लागू हुन्छ ।
 
पङ्क्ति ४८:
{{Anchor|सा५|g5|निषेधित}}
==== सा५. निषेधित वा अवरोधित प्रयोगकर्ताद्वारा पृष्ठ निर्माण ====
{{Shortcut|वि:सा५}}
{{Further|विकिपीडिया:अवरोधित नीति|विकिपीडिया:निषेध नीति}}
 
Line ५६ ⟶ ५७:
 
==== सा६. प्राविधिक मेट्ने आधार ====
{{Shortcut|वि:सा६}}
 
यो मापदण्ड विवादहीन पृष्ठहरूमाथि लागू हुन्छ जस्तै:
* खाली श्रेणीहरू
Line ६५ ⟶ ६८:
 
* {{Tlp|Db-g6|2=rationale=''कारण''}}, {{Tlp|Db-copypaste|''सारिने पृष्ठको नाम''}}, {{Tl|Db-disambig}}, {{Tlp|Db-move|''सारिने पृष्ठको नाम''|''कारण''}}, {{tl|db-error}}, {{Tl|Db-redircom}}
 
{{Anchor|सा७|g7|author|blanked}}
 
==== सा७. लेखकद्वारा पृष्ठ मेट्न अनुरोध ====
{{Shortcut|वि:सा७}}
पृष्ठ निर्माण गरेको लेखक स्वयंले यदि आफ्नो पृष्ठ मेट्न अनुरोध गरेमा यो मापदण्ड अनुसार पृष्ठ मेट्न सकिन्छ साथै पृष्ठ खाली गरेर अनुप्रेषित गरिएको छ भने पनि यो मापदण्ड अनुरूप पृष्ठलाई हटाउन सकिनेछ ।
 
* {{Tl|Db-g7}}, {{Tl|Db-author}}, {{Tl|Db-blanked}}, {{Tl|Db-self}}
 
 
{{Anchor|सा१२|g12|A8|a8|copyvio}}
 
==== सा१२. प्रतिलिपि अधिकार उल्लङ्घन ====
{{Shortcut|वि:सा१२}}
यो मापदण्ड त्यस्ता पृष्ठहरूमाथि लागू हुन्छ जुन पृष्ठमा सोझै कुनै व्यावसायिक वेबसाइट, ब्लग अथवा पत्रिकाबाट सामग्री कपी गरेर राखिएको हुन्छ ।
* {{Tlp|Db-g12|2=url=''स्रोत युआरयल''}}, {{Tlp|Db-copyvio|2=url=''स्रोत युआरयल''}}
:'''टिप्पणी:''' यदि अन्य कुनै सा१२ मा मापदण्ड जोड्नुपरेमा {{Tl|Db-multiple}} ढाँचाको प्रयोग गर्नुपर्नेछ जसले गर्दा हामी प्रतिलिपि अधिकारको अनुमतिमा समय खेर नफाली पृष्ठ मेट्न सकुम ।
* {{Tlp|Db-multiple|2=g12|3=url=''स्रोत युआरयल''|4=''अन्य मापदण्ड''}}
 
{{Anchor|सा१३|g13|AFC|AfC|afc}}
 
==== सा१३. रोकिएको ''पृष्ठ निर्माण'' प्रेषण ====
{{Shortcut|वि:सा१३}}
यस मापदण्ड अन्तर्गत त्याग गरिसकिएको वा पहिले देखिनै रोकिएको पृष्ठ निर्माण भएमा यो नियम लागू हुन्छ ।
* {{Tl|Db-g13}}, {{Tl|Db-afc}}
 
==सन्दर्भ सामग्रीहरू==