"विकिपिडिया:शीघ्र मेट्नुपर्ने आधार" का संशोधनहरू बिचको अन्तर

सा
सामग्री थप
सा (सामग्री थप)
==== सा२.परिक्षण पृष्ठहरू ====
 
यो नियम परिक्षण गर्नका लागि निर्माण गरिएको पृष्ठ वा अन्य विकिपीडिया कार्य प्रयोजन गर्न बनाइएको तर काम सकिसकेको पृष्ठहरूवा माथिकाम नलाग्ने पृष्ठहरूमाथि लागू हुन्छ ।
 
* {{Tl|Db-g2}}, {{Tl|Db-test}}
{{Further|विकिपीडिया:बर्बरता}}
 
यो नियम धोखापूर्ण र गलत जानकारी समावेस गरेर बनाइएको पृष्ठमाथिपृष्ठहरूमाथि लागू हुन्छ ।
* {{Tl|Db-g3}}, {{Tl|Db-vandalism}}, {{Tl|Db-hoax}}
 
{{Anchor|सा४|g4|पुनर्निर्माण}}
==== सा४. छलफल गरेर मेटिसकिएको पृष्ठको पुनर्निर्माण ====
 
समुदायद्वारा छलफल गरेर मेटिसकिएको आधारहीन पृष्ठ वा बिना आधार पुनर्निर्माण गरिएको पृष्ठहरूमाथि यो मापदण्ड लागू हुन्छ ।
 
* {{Tl|Db-g4}}, {{Tl|Db-repost}}
 
{{Anchor|सा५|g5|निषेधित}}
==== सा५. निषेधित वा अवरोधित प्रयोगकर्ताद्वारा पृष्ठ निर्माण ====
{{Further|विकिपीडिया:अवरोधित नीति|विकिपीडिया:निषेध नीति}}
 
यो मापदण्ड विकिपीडियाका निषेधित वा अवरोधित प्रयोगकर्ताद्वारा गरिएको पृष्ठ निर्माण माथि लागू हुन्छ ।
* {{Tlp|Db-g5|''निषेधित प्रयोगकर्ताको नाम''}}, {{Tlp|Db-banned|''निषेधित प्रयोगकर्ताको नाम''}}
 
{{Anchor|सा६|g6|इतिहासविलय|बहुविकल्पी}}
 
==== सा६. प्राविधिक मेट्ने आधार ====
यो मापदण्ड विवादहीन पृष्ठहरूमाथि लागू हुन्छ जस्तै:
* खाली श्रेणीहरू
* बहुविकल्पी पृष्ठ जुन एक वा कुनै पनि अन्य पृष्ठसँग जोडिएको छैन
* अनुप्रेषित खाली पृष्ठ
* महत्वहीन पृष्ठ वा गलत नामपद
* खाली ढाँचा
* विकिमीडिया कमन्समा पहिले देखि सोहि नामले रहेको फाइलमाथि अनुप्रेषण
 
* {{Tlp|Db-g6|2=rationale=''कारण''}}, {{Tlp|Db-copypaste|''सारिने पृष्ठको नाम''}}, {{Tl|Db-disambig}}, {{Tlp|Db-move|''सारिने पृष्ठको नाम''|''कारण''}}, {{tl|db-error}}, {{Tl|Db-redircom}}
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/512202" बाट अनुप्रेषित