"दिपायल सिलगढी नगरपालिका" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति ६९:
}}
 
'''दिपायल सिलगढी नगरपालिका''' [[नेपाल]]को [[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र]], [[सेती अञ्चल]]को [[डोटी जिल्ला]]मा अवस्थित एक नगरपालिका हो । यो नगर सुदुर पश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम पनि हो । दिपालयल सिलगढी [[सेती नदी]]को किनारमा रहेको छ । सिलगढीमा थुप्रै क्षेत्रीय तथा जिल्ला स्तरीय सरकारी कार्यालयहरू रहेका छन । दिपायल सिलगढी वि.सं. २०३९ मा नगरपालिका घोषणा भएको हो । यसका पहिलो नगरप्रमुख शिवशङ्कर भट्ट थिए भने पछिल्ला नगरप्रमुख पूर्णराज जोशी थिए । सिलगढीमा थुप्रै क्षेत्रीय तथा जिल्ला स्तरीय सरकारी कार्यलयहरू रहेका छन, नगरको जनसंख्या २३,४१६ रहेको छ । सिलगढीको टेलीफोन कोड नं.०९४ हो ।
 
==जनसंख्या==