"विकिपिडिया:तटस्थ दृष्टिकोण" का संशोधनहरू बिचको अन्तर

सा जोड्दै
पङ्क्ति १:
{{policy|[[WP:NPOV]]}}
::'''पृष्ठ छोटकरीमा:''' लेखले कुनै समूह वा कसैको पक्षपोषण गर्नुहुदैँन । यसमा तपाईं के वा कसरी भन्नुहुदैँछ, ध्यान पुर्याउनु आवश्यक छ ।
 
पङ्क्ति ८:
तटस्थ भन्नाले विकिपीडियामा भरपर्दो स्रोत केलाई लेखिनु हो र ती जानकारीहरुलाई कुनै पनि पक्षको लागि बोलेको प्रभाव पारिएको हुनुहुदैँन भन्ने हो । कुनै विषयमा मतभेद छ भने, त्यसैलाई लेखमा प्रकाश पारिनुपर्छ तर लेख त्यसमै आधरित हुनुहुदैँन । तटस्थ दृष्टिकोणले कुनै विचारलाई समेट्नु नै हुन्न भनेको होइन बरु विषयलाई मध्यनजर गर्दै, त्यसको महत्व बताइनुपर्छ भनेको हो ।
 
निम्न कुराहरुमाकुराहरूमा ध्यान दिनुहोस्:
* '''आफ्नो विचारलाई यथार्थ नबताउनुहोस्''': लेखहरुमा प्राय विचारहरुको व्याख्या गरिन्छ तर त्यसो गर्दा त्यसलाई विकिपीडियाको आवाज नबनाउनुहोस् । जस्तै: ''हत्या गर्नु महापाप हो ।'' लेखिनुको सट्टा ''प्रोफेसर एक्सद्वारा हत्या गर्नु महापाप भनिएको छ ।'' लेख्दा उपयुक्त हुन्छ ।
* '''विभिन्न भरपर्दो स्रोतमा नै फरक विचार छ भने सबैलाई स्रोत खुलाई लेख्नुहोस् ।'''
पङ्क्ति २०:
* [[विकिपीडिया:दिशानिर्देशहरू]]
* [[:श्रेणी:विकिनीतिहरु]]: यस श्रेणीमा विकिपीडियाको सबै वर्तमान नीतिहरु पाउन सक्नुहुन्छ।
{{विकिपीडिया नीति तथा दिशानिर्देशहरू}}
==नोट==
{{काम जारी}}