"नालापानीको लडाइँ" का संशोधनहरू बिचको अन्तर

सा cleanup
पङ्क्ति ४:
|image=[[File:Gurkha Commander Nepal War.jpg|300px]]
|caption= बलभद्र कुँवर, नालापानी फोर्टको गोर्खा कमान्डर
|partof= अङ्ग्रेज-नेपलीनेपाल युद्ध
|date= ३१ अक्टोबर – ३० नोभेम्बर, १८१४
|place= [[देहरादून]], [[भारत]]
पङ्क्ति १८:
|campaignbox=
}}
'''नालापानीको युद्ध''' ({{en|Battle of Nalapani}}) [[नेपाल]]ले [[ब्रिटिश इस्ट इण्डिया कम्पनी|ब्रिटिश सरकार]]सँग लडेको पहिलो साहसिक युद्ध थियो<ref>[http://www.nepalarmy.mil.np/history.php?page=two नेपालको इतिहास - शाही नेपाली सेना]</ref> जसमा [[गोर्खा अधिराज्य|गोर्खा]]को घर अधीनमा [[ब्रिटिश इस्ट इण्डियाइन्डिया कम्पनी]] र [[नेपाल|नेपाली]]को सेना बीच लडाईं भएको थियो।थियो । [[नेपालको इतिहास]]मा उल्लेख गरिए अनुसार सन् १८१४ अक्टुबरअक्टोबर २२ का दिन अङ्ग्रेज सेनानायक [[जनरल गिलेस्पी]]ले आफ्ना फौज लिएर [[देहरादून]] प्रवेश गरेका थिए।थिए । [[देहरादून]] कब्जा गर्ने अङ्ग्रेजहरूको योजना विफल पार्न [[नेपाल]]का सेनाप्रतिसेनापति [[अमरसिंह थापा]]ले उक्त इलाकाको रक्षार्थ कप्तान [[बलभद्र कुँवर]]लाई खटाएका थिए।थिए । नालापानीको सबैभन्दा उच्च स्थानमा पर्ने [[खलङ्गा किल्लामाकिल्ला]]मा [[बलभद्र कुँवर|वीर बलभद्र कुँवर]]ले आफ्ना [[नेपाली सेना|नेपाली सिपाही]], ग्रामीण [[महिला]] तथा केटाकेटी गरी करिब छ सय जनाको साथमासाथ [[बलभद्र कुँवर|बलभद्र]] युद्धको तयारी गर्दैगरेका थिए।<ref>{{cite news|last1=नालापानीको_युद्ध|title=नालापानीको कथा अब नाटकघर तिर|url=http://aradioaudio.com/news/376/%E0%A4%A8%E0%A4%BE%E0%A4%B2%E0%A4%BE%E0%A4%AA%E0%A4%BE%E0%A4%A8%E0%A5%80%E0%A4%95%E0%A5%8B-%E0%A4%95%E0%A4%A5%E0%A4%BE-%E0%A4%85%E0%A4%AC-%E0%A4%A8%E0%A4%BE%E0%A4%9F%E0%A4%95%E0%A4%98%E0%A4%B0-%E0%A4%A4%E0%A4%BF%E0%A4%B0/|accessdate=चैत्र २७|publisher=aradioaudio}}</ref> [[नेपाली सेना|नेपाली फौज]]सित [[हतियार]]का नाममा केही [[तोप]], भरुवा बन्दुक, ढुङ्गामुढा, [[खुकुरी]], [[धनुष बाण]], भालाजस्ता अल्पविकसित साधनहरू मात्रै थिए।थिए । अङ्ग्रेजहरूका आधुनिक [[हतियार]] र सुसङ्गठित ठूलो फौजको सामना गर्नु नेपालीलाईनेपाली सेनालाई फलामको चिउरा चपाउनु बराबरको काम थियो।थियो । त्यसै बखत ३० अक्टुबरकाअक्टोबरका दिन [[जनरल गिलेस्पी|गिलेस्पी]]ले आफ्ना मतहातमा भएका तीन हजार पाँचसय भन्दा बढी सेनाको साथमा किल्लामाथि आक्रमण सुरू गरे।गरे । किल्लातर्फ बढेका अङ्ग्रेज फौजका केही अधिकृत जवान मात्र बच्नबाँच्न सफल भए।भए लेप्टिनेन्ट। लेफ्टिनेन्ट एलिससहित अङ्ग्रेजका धेरै सेनाहरू युद्धमा मारिए।मारिए । प्रथम प्रयास असफल भएपछि अङ्ग्रेजहरूले थप तयारी गरी दोस्रो पटक हमला गरे।गरे । दोस्रो पटक [[जनरल गिलेस्पी]]समेत मारिए।मारिए । [[जनरल गिलेस्पी|गिलेस्पी]]को मृत्युपश्चात् तितर-वितर फौजको नेतृत्वका भार कर्नल माँबीले सम्हाले।सम्भहाले ।
 
माँबीको पटक-पटकको आक्रमण असफल भएपछि अङ्ग्रेजहरू युद्धद्वारा नेपाली वीर गोर्खालीलाई परास्त गर्ने आशा मारे।मारे । त्यसपछि अङ्ग्रेजहरूले कूटनीति अपनाई किल्लाभित्र गएर र [[पानी]]को मुहान थुनिदिए । अङ्ग्रेजहरूको उक्त धोकापूर्ण चालले नेपालीले पानीसमेत पिउन पाएनन्।पाएनन् । पानीको प्यासले किल्लाभित्र हाहाकार मच्चिन थाल्यो।थाल्यो । बाहिरबाट शत्रुका तोपहरूको अग्निवषराअग्निवर्षा जारी थियो भने भित्र सारा फौज प्यासले तड्पिरहेका थिए।थिए । त्यस्तो दर्दनाक परिस्थितिमा जीवित रहेका बाँकी वीर सेनाको हितका लागि [[बलभद्र कुँवर|बलभद्र]]ले स्वतः किल्ला छोड्नुपरेको थियो।थियो । सन् १८१४ नोभेम्बर ३० मा [[बलभद्र कुँवर|बलभद्र]]ले किल्ला छोडेर जाँदा साथमा ७० जना जति मात्र बाँकी थिए।थिए । किल्लाको स्वतः त्यागपछि मात्र अङ्ग्रेजहरूको पाइला खलङ्गा किल्लासम्म पुग्न सकेको थियो।थियो । युद्ध पश्चात् नेपालीहरूको पराक्रम र बहादुरीको प्रशंसा गर्दै अङ्ग्रेजहरूले एक युद्ध स्मारकको स्थापना गरे।गरे । उक्त स्मारकको शिलालेखमा लेखिएको छ।छ- '''हाम्रा वीर शत्रु बलभद्र र उनका वीर गोर्खालीहरूको स्मृतिमा सम्मानोपहार।सम्मानोपहार''' हालको [[देहरादून]] स्थित सहस्त्रधार रोडमा पर्ने स्मारक भारतीय पुरात्तव विभागको संरक्षणमा छ। यो विश्वभरिको एक मात्र त्यस्तो उदाहरणीय स्मारक मानिएको छ जहाँ कुनै सेनाद्वारा आफ्नो शत्रु सेनाको अद्भूत वीरतालाई उल्लेख गरिएको छ।छ । [[भारत]]को [[उत्तराखण्ड|उत्तराखण्ड राज्य]] अन्तर्गत पर्ने [[देहरादून]]को नालापानीमा पर्ने खलङ्गा किल्लाले [[नेपाल]] र नेपालीको गौरवमय इतिहास बोकेको छ।छ ।
 
==बाह्य लिङ्कहरू==