"विकिपिडिया:शीघ्र मेट्नुपर्ने आधार" का संशोधनहरू बिचको अन्तर
नीति निर्माण |
(कुनै भिन्नता छैन)
|
२२:५७, १२ नोभेम्बर २०१५ जस्तै गरी पुनरावलोकन
यो पृष्ठले नेपाली विकिपिडियाको आधिकारिक नीतिलाई जनाउँदछ। यो पृष्ठ सामुदायिक छलफलको आधारमा बनाइएकोले यसलाई सबै सम्पादकहरूले सामान्यतया अनुसरण गर्नुपर्छ। यस पृष्ठमा कुनै पनि परिवर्तन गर्नुभन्दा पहिले समुदाय सदस्यहरूको सहमति हुनु नितान्त आवश्यक छ। |
शिघ्र मेट्नुपर्ने आधारले एकमात्र कुरा जनाउँछ जसमा प्रबन्धकहरूले बिना कुनै आम सहमति तथा मेट्ने वार्तामा समय खर्च नगरी विकिपीडियाको कुनै पृष्ठ अथवा मिडियालाई तुरून्त मेट्न सकनेछ । यहाँ तल तय गरिएका नियम तथा मापदण्डहरूको आधारमा मात्रै पृष्ठ अथवा मिडियालाई मेट्न सकिनछ ।
मेटिएका पृष्ठहरू फर्काउन सकिन्छ तर प्रबन्धकहरूद्वारा मात्रै त्यसकारण अन्य मेट्ने आधार पृष्ठ हटाउने ट्याग लागिसकेको पृष्ठ र सो उपर गरिएको सहमतीय वार्ताद्वारा गर्नुपर्नेछ । चाँडै मेट्नुपर्ने आधारको मुख्य उद्देश्य मेट्नुपर्ने पृष्ठ अथवा मिडियाको वार्तामा लाग्ने समयको बचत गराउनु हो ।[१]
प्रबन्धकहरूले कुनै पृष्ठ अथवा मिडियालाई मेट्नुभन्दा पाहिले नियम तथा मापदण्ड अनुसार भए नभएको कुरालाई ध्यान गर्नुपर्छ । यदि कुनै पृष्ठ हालसालै मेट्नुपर्ने वार्ताबाट सफलतापूर्वक निस्किन सफल भएको छ भने त्यस्ता पृष्ठले भविष्यमा प्रतिलिपि अधिकार उल्लङ्घन वा तय गरिएको नियम बमोजिम कुनै नियम नतोडे सम्म त्यस्ता पृष्ठलाई मेट्नु हुन्न । मेट्नुपर्ने आधारको मापदण्डहरू तल तय गरिएका छन् । कहिलेकाही योगदानकर्ताहरूले कुनै पृष्ठको निर्माण धेरै सम्पादनद्वारा गर्ने गर्छन् त्यसकारण प्रबन्धकहरूले कुनै नयाँ अपूरो पृष्ठ निर्माण गरे लगत्तै मेट्नुहुन्न ।
यस लेख अथवा भागको कार्य विस्तार अथवा सुधार भइरहेको छ। यसलाई बनाउन अथवा सम्पादन गर्नमा तपाईँको कुनै पनि सहयोगलाई स्वागत छ। यदि यस पृष्ठलाई धेरै दिन देखि सम्पादन गरिएको छैन भने, कृपया यो चिनो हटाउनुहोला। यो पृष्ठलाई अन्तिम सम्पादन Biplab Anand (वार्ता • योगदान) द्वारा (८ वर्ष पहिले) गरिएको थियो। (शुद्धीकरण) |
सन्दर्भ सामग्रीहरू
- ↑ In this context, "speedy" refers to the simple decision-making process, not the length of time since the article was created.