"सुवासचन्द्र नेम्वाङ" का संशोधनहरू बिचको अन्तर

संविधान सभा अध्यक्ष
Content deleted Content added
नयाँ पृष्ठ: '''सुवासचन्द्र नेम्बाङ'''को जन्म सालमा इलाम जिल्लाको [[सुन्तलाब...
(कुनै भिन्नता छैन)

११:१७, २५ अप्रिल २०१० जस्तै गरी पुनरावलोकन

सुवासचन्द्र नेम्बाङको जन्म सालमा इलाम जिल्लाको सुन्तलाबारीमा भएको हो । उनले कानुनमा स्नातक (बीएल) गरेका छन् ।

विद्यार्थी छँदा नै राजनीतिमा लागेका नेम्बाङ सालमा कम्युनिष्ट पार्टीमा प्रवेश गरेका हुन् । उनी नेकपा (एमाले)का तर्फबाट कानुन तथा न्याय मन्त्री बनेका थिए । २०६४ को संविधान सभा निर्वाचनमा इलाम जिल्ला क्षेत्र नं. २ बाट निर्वाचित भै हाल संविधान सभाको अध्यक्षको रूपमा कार्यरत छन् ।